६ जेष्ठ २०८१, आइतबार

मंगलबार पनि सुनकाे मूल्य स्थिर

प्रकाशित मिति :  16 March, 2021 11:22 am


काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनकाे मूल्य स्थिर रहेकाे छ । साेमबार ताेलामा ८६ हजार ६ सय रुपैयाँमा काराेबार भएकाे सुनकाे मूल्य मंगलबार पनि ८६ हजार ६ सयमानै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै मंगलबार तेजावी सुनकाे मूल्य ताेलाकाे ८६ हजार १५० रुपैयाँ रहेकाे  महासंघले जनाएकाे छ ।

मंगलबार चाँदीकाे मूल्य ५ रुपैयाँ बढेर ताेलाकाे १२८० रहेकाे छ । साेमबार चाँदीकाे मूल्य १२७५ प्रतिताेलामा काराेबार भएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !