६ जेष्ठ २०८१, आइतबार

८६ हजार ८९६ रुपैयाँ पुग्याे सुनकाे मूल्य

प्रकाशित मिति :  17 March, 2021 11:42 am


काठमाडाैं । नेपाली बजारमा केही दिन स्थिर रहेकाे सुनकाे मूल्य बुधबार रु २ सय ९७ रुपैयाँले बढेकाे छ । मंगलबार प्रतिताेला ८६ हजार ५९९मा काराेबार भएकाे छापावाला सुनकाे मूल्य बृधबार ८६ हजार ८९६ पुगेकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै आज तेजावी सुनकाे मूलय प्रतिताेला ८६ हजार ४४७ रहेकाे छ ।

आज चाँदीकाे मूल्य घटेकाे छ । मंगलबार प्रतिताेला १२८० रुपैयाँमा काराेबार भएकाे चाँदीकाे मूल्य बृधबार प्रतिताेला १० रुपैयाँ घटेर ताेलाकाे १२७० रहेकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !