२१ बैशाख २०८१, शुक्रबार

नेकपाले केन्द्रीय कमिटी बैठक बोलायो

प्रकाशित मिति :  22 December, 2019 3:19 pm


काठमाडौं, ६ पुस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

जारी स्थायी कमिटीको बैठकले पुस २३ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको स्थायी कमिटी सदस्य किरण गुरुङले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !