६ जेष्ठ २०८१, आइतबार

बिहिबार पनि उकालाे लाग्याे सुनकाे भाउ

प्रकाशित मिति :  18 March, 2021 11:42 am


काठमाडाैं । नेपाली बजारमा बिहिबार पनि सुनकाे भाउ उकालाे लागेकाे छ । हिजाे वृधबार ८६ हजार ८९६ मा काराेबार भएकाे छापावाला सुनकाे मूल्य बिहिबार प्रतिताेलामा ३ सयले बढेर ८७ हजार २ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै आज तेजावी सुनकाे मूल्य ८६ हजार ७५० रहेकाे छ । हिजाे तेजावी सुनकाे मूल्य प्रतिताेला ८६ हजार ४४७ रहेकाे थियाे ।

आज चाँदीकाे मूल्य पनि उकालाे लागेकाे छ । हिजाे १२७० रुपैयाँमा काराेबार भएकाे चाँदी प्रतिताेला २० रुपैयाँ बढेर १२९० रुपैयाँ काराेबार रकम ताेकिएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !