२१ बैशाख २०८१, शुक्रबार

मतदाता नामावली सङ्कलन सुुचारु

प्रकाशित मिति :  18 March, 2021 12:56 pm


चैत ५ काठमाडौँ । रोकिएको मतदाता नाववली सङ्कलन सुचारु भएको छ । गत पुस ५ गते रोकिएको मतदाता नामावली कार्य फेरि सञ्चालन हुँदैछ ।

आजदेखि सवै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिने निर्वाचन आयोगले जनाएको छ ।१६ वर्ष पुगेर नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिहरुले मतदाता नामावलीमा नाम लेखाउन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको मिति घोषणापछि सुरु गरेको सङ्कलन अभियान आयोगले स्थगित गरेको थियो ।निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !