६ जेष्ठ २०८१, आइतबार

साताकाे अन्तिम दिन सुनकाे मूल्य घट्याे

प्रकाशित मिति :  19 March, 2021 12:28 pm


काठमाडाैं । नेपाली बजारमा साताकाे अन्तिम दिन शुक्रबार सुनकाे मूल्य घटेकाे छ । बिहिबार ८७ हजार २ सयमा काराेबार भएकाे सुनकाे मूल्य प्रतिताेला ५ सयले घटेर ताेलाकाे ८६ हजार ६९८ मा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै शुक्रबार तेजावी सुनकाे मूल्य ८६ हजार २४९ रहेकाे छ ।

आज चाँदीकाे मूल्य ६ रुपैयाँले घटेकाे छ । हिजाे बिहिबार प्रतिताेला १२८० मा काराेबार भएकाे चाँदिकाे मूल्य शुक्रबार १२७४ रहेकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !