६ जेष्ठ २०८१, आइतबार

सुनकाे मूल्य घट्याे, आजकाे मूल्य कति ?

प्रकाशित मिति :  22 March, 2021 11:09 am


काठमाडाैं । नेपाली बजार साेमबार छापावाला सुनकाे मूल्य झिनाे रकमले घटेकाे छ । आइतबार ५ सयले उकालाे लागेकाे सुनकाे मूल्य साेमबार २ सयले घटेर प्रतिताेला ८७ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएकाे छ ।

आज तेजावी सुनकाे मूल्य प्रतिताेला ८६ हजार ५५२ रहेकाे छ ।

त्यस्तै साेमबार चाँदीकाे मूल्य पनि घटेकाे छ । आइतबार ताेलाकाे १२८० रहेकाे चाँदीकाे मूल्य साेमबार २० रुपैयाँले घटेर प्रतिताेला १२५९ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !