६ जेष्ठ २०८१, आइतबार

सुनकाे मूल्यमा गिरावट

प्रकाशित मिति :  23 March, 2021 11:53 am


काठमाडाैं । नेपाली बजारमा मंगरबार सुनकाे मूल्यमा सामान्य गिरावट आएकाे छ । हिजाे साेमबार ८७ हजारमा काराेबार भएकाे छापावाला सुन आज प्रतिताेला ३ सयले घटेर प्रतिताेला ८६ हजार ६९८मा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएकाे छ ।

आज तेजावी सुनकाे मूल्य प्रतिताेला ८६ हजार २४९ रहेकाे छ ।

मंगरबार चाँदीकाे मूल्यमा पनि गिरावट आएकाे छ । मंगलबार चाँदी प्रतिताेला १२४९ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !