६ जेष्ठ २०८१, आइतबार

सुनकाे मूल्य स्थिर, चाँदी बढ्याे

प्रकाशित मिति :  24 March, 2021 11:42 am


काठमाडाैं । नेपाली बजारमा बुधबार सुनकाे मूल्य स्थिर रहेकाे छ । हिजाे मंगरबार ८६ हजार ६९८ मा काराेकार भएकाे छापावाला सुनकाे मूल्य स्थिर रही बृधबार साेही मूल्यमा काेराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाही महासघंले जानकारी दिएकाे छ ।

त्यस्तै तेजावी सुनकाे मूल्य ८६ हजार २४९ रहेकाे छ ।

बृधबार चाँदीकाे मूल्य भने घटेकाे छ । मंगलबार प्रतिताेला १२४९ रहेकाे चाँदीकाे मूल्य प्रतिताेला १० रुपैयाँले घटेर ताेलाकाे १२३९ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !