६ जेष्ठ २०८१, आइतबार

सुनकाे मूल्य बढ्याे, चाँदी घट्याे

प्रकाशित मिति :  25 March, 2021 11:50 am


काठमाडाैं । नेपाली बजारमा बिहिबार सुनकाे मूल्य बढेकाे छ । बृधबार स्थिर रहेकाे सुनकाे मूल्य प्रतिताेला २ सयले बढेर ताेलाकाे ८६ हजार ९ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै बिहिबार तेजावी सुनकाे मूल्य ८६ हजार ४५३ रहेकाे छ ।

आज बिहिबार चाँदीकाे मूल्य घटेकाे छ । चाँदी प्रतिताेला १० रुपैयाँ घटेर ताेलाकाे १२२९ मा काराेबार भएकाे व्यवसाही महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !