२१ बैशाख २०८१, शुक्रबार

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

प्रकाशित मिति :  26 March, 2021 9:11 pm


काठमाडौं । कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको हो । उपचारमा संलग्न चिकित्सक राजीव झाले निधनको पुष्टि गरेका

छन् ।



प्रतिक्रिया दिनुहोस !