१२ श्रावण २०८१, शनिबार

लुम्बिनी प्रदेश सभाको बैठक आज

प्रकाशित मिति :  31 March, 2021 9:13 am


काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ ।

गत असोज २० गते प्रदेशको नाम र राजधानी टुंगो लगाएर स्थगित भएको प्रदेश सभा बैठक आज बस्न लागेको हो ।

प्रदेश सरकारले चैत १३ गते आजका लागि बैठक आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

सोही अनुसार प्रदेश प्रमुखले आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आव्हान गरेका हुन् । प्रदेश राजधानी दाङको राप्ती उपत्यका टुंगो लागि सकेपनि पूर्वाधार तयार नभएकाले अस्थायी मुकाम बुटवलमै प्रदेश सभा बैठक बस्ने छ ।



प्रतिक्रिया दिनुहोस !