२३ बैशाख २०८१, आइतबार

ताेलामा ४ सयले घट्याे सुनकाे मूल्य

प्रकाशित मिति :  31 March, 2021 12:14 pm


काठमाडाैं । नेपाली बजारमा बृधबार सुनकाे मूल्य ताेलामा ४ सयले घटेकाे छ । बृधबार सुनकाे मूल्य ४ सयले घटेर प्रतिताेला ८५ हजार ६ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै आज तेजावी सुनकाे मूल्य ८५ हजार १५३ रहेकाे छ ।

आज बृधबार चाँदीकाे मूल्य पनि घटेकाे छ । बृधबार चाँदी प्रतिताेला २० रुपैयाँले घटेर ११९४ मा काराेबार भएकाे छ । यसअघि हिजाे मंगलबार चाँदीकाे मूल्य प्रतिताेला १२१४ रुपैयाँ रहेकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !