६ जेष्ठ २०८१, आइतबार

फेरी उकालाे लाग्याे सुनकाे मूल्य

प्रकाशित मिति :  1 April, 2021 11:29 am


काठमाडाैं । नेपाली बजारमा बिहिबार सुनकाे मूल्य उकालाे लागेकाे छ । बिहिबार प्रतिताेला ९ सयले बढेर छापावाला सुनकाे मूल्य ताेलाकाे ८६ हजार ५ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै तेजावी सुन ८६ हजारमा काराेबार भएकाे छ ।

बिहिबार चाँदीकाे मूल्य पनि बढेकाे छ । बृधबार प्रतिताेला ११९४ मा काराेबार भएकाे चाँदी बिहिबार १६ रुपैयाँ बढेर १२१० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !