२६ बैशाख २०८१, बुधबार

सुनचाँदीकाे मूल्य स्थिर

प्रकाशित मिति :  4 April, 2021 12:40 pm


काठमाडाैं । साताकाे पहिलाे दिन नेपाली बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ । गत शुक्रबार प्रतिताेला ८७ हजार ४ सयमा काराेबार भएकाे सुनकाे मूल्य आईतबार स्थिर रहि साेही मूल्यमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाहीले जानकारी दिएकाे छ ।

त्यस्तै तेजावी सुन प्रतिताेला ८६ हजार ९५० रहेकाे छ ।

आईतबार चाँदीकाे मूल्य पनि स्थिर रहेकाे छ ।  शुक्रबार प्रतिताेला १२४० रुपैयाँमा काराेबार भएकाे चाँदीकाे मूल्य आईतबार पनि याेमूल्यमा नै काराेबार हुने महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !