८ जेष्ठ २०७९, आइतबार

सौर्य उर्जा उत्पादन गर्न प्राधिकरणसँग गोल्छा ग्रुपको पीपीए सम्झौता

प्रकाशित मिति :  5 April, 2021 11:57 am


काठमाडौं ।

गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट)मा हस्ताक्षर गरेको छ ।

सम्झौता पत्रमा प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपकको तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन् ।

तीन महिनाभित्र आयोगना सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष गोल्छाले बताए ।



प्रतिक्रिया दिनुहोस !