२५ बैशाख २०८१, मंगलबार

ताेलाकाे ३ सयले बढ्याे सुनकाे मूल्य

प्रकाशित मिति :  6 April, 2021 11:06 am


काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य ताेलामा ३ सयले बढेकाे छ । साेमबार प्रतिताेला ८७ हजार २ सयमा काराेबार भएकाे छापावाला सुनकाे मूल्य मंगलबार ३ सय रुपैयाँले बढेर ताेलाकाे ८७ हजार ५ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाही महासंले जानकारी दिएकाे छ ।

त्यस्तै तेजावी सुनकाे मूल्य प्रतिताेला ८७ हजार ५० रुपैयाँ रहेकाे छ ।

मंगलबार चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । साेमबार १२३५ मा काराेबार भएकाे चाँदी मंगलबार पनि साेही मूल्यमा काराेबार हुने महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !