२१ बैशाख २०८१, शुक्रबार

नेपालभर पछिल्लाे २४ घण्टामा थपिए २६० जना काेराेना संक्रमित

प्रकाशित मिति :  6 April, 2021 5:09 pm


काठमाडाैं । नेपालभर पछिल्लाे २४ घण्टामा २६० जनामा काेराेना संक्रमण पृष्ट भएकाे स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

देशभर भएकाे ४ हजार २४३ परीक्षणमा थप २६० जनामा संक्रमण पृष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै २४ घण्टामा ११३ जना काेराेना संक्रमणबाट मुक्त भएका छन् ।

नेपालमा हालसम्म २ लाख ७८ हजार ४७० जनामा काेराेना संक्रमण पृष्टि भएकाे छ। संक्रमण भएका मध्ये ३ हजार ३६ जनाकाे मृत्यु भइसकेकाे छ ।



प्रतिक्रिया दिनुहोस !