१३ जेष्ठ २०७९, शुक्रबार

नेपाल पत्रकार महासंघ चुनावः नयाँ नेतृत्वका लागि ७७ जिल्लामा मतदान सुरु

प्रकाशित मिति :  7 April, 2021 10:48 am


मतदान गर्दै अध्यक्षका स्वतन्त्र उम्मेदवार गजेन्द्रसिंह बुढाथाेकी ।

काठमाडौं ।
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि ७७ वटै जिल्लामा एकै पटक मतदात सुरु भएको छ । केन्द्र, प्रेदेश र जिल्ला शाखामा एकै पटक निर्वाचन सुरु भएको हो ।

बिहान ९ बजेबाट सुरू भएकाे निर्वाचन वेलुका ५ बजेसम्म चल्नेछ ।

मुलुकभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै



प्रतिक्रिया दिनुहोस !