६ जेष्ठ २०८१, आइतबार

शुक्रबार पनि बढ्याे सुनकाे मूल्य

प्रकाशित मिति :  9 April, 2021 11:46 am


काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनकाे मूल्य बढेकाे छ । बिहिबार ८९ हजार रुपैयाँमा काराेबार भएकाे सुनकाे मूल्य शुक्रबार ताेलाकाे ९ सयले बढेर प्रतिताेला ८९ हजार ९ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै आज तेजावी सुनकाे मूल्य ८९ हजार ४५० रहेकाे छ ।

शुक्रबार चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी प्रतिताेला २० रुपैयाँले बढेर ताेलाकाे १२८० रुपैयाँमा कारेाबार भएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !