६ जेष्ठ २०८१, आइतबार

सुनकाे मूल्य ४ सयले घट्याे

प्रकाशित मिति :  11 April, 2021 11:39 am


काठमाडाैं । नेपाली बजारमा आईतबार सुनको मूल्य घटेको छ । शुक्रबार ९ सयले बढेर उकालो लागेको छापावाला सुनको मूल्य आईतबार ४ सयले घटेर ८९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आईतबार तेजावी सुनको मूल्य ८९ हजार ५० रहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ घटेर तोलाको १२७५ रुपैयाँमा कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !