१४ बैशाख २०८१, शुक्रबार

झिनाे अंकले बढ्याे सुनकाे मूल्य, चाँदी स्थिर

प्रकाशित मिति :  12 April, 2021 11:20 am


काठमाडाैं । नेपाली बजारमा साेमबार सुनकाे मूल्य झिनाे अंकले बढेकाे छ । साेमबार छापावाला सुनकाे मूल्य १ सय रुपैयाँले बढेर प्रतिताेला ८९ हजार ६ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै आज तेजावी सुन ८९ हजार १५० रहेकाे छ ।

साेमबार चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आइतबार १२७५ मा काराेबार भएकाे सुन साेमबार पनि साेही मूल्यमा काराेबार हुने महासघंले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !