१३ बैशाख २०८१, बिहिबार

सुनकाे मूल्यमा सामान्य गिरावट

प्रकाशित मिति :  13 April, 2021 11:36 am


काठमाडाैं ।  मंगलबार नेपाली बजारमा सुनकाे मूल्यमा सामान्य गिरावट आएको छ । साेमबार १ सय रुपैयाँले बढेकाे छापावाला सुनकाे मूल्य मंगलबार १ सयले घटेर प्रतिताेला ८९ हजार ५ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

आज तेजावी सुनकाे मूल्य ८९ हजार ५० रहेकाे छ ।

त्यस्तै मंगलबार चाँदीकाे मूल्य भने घटेकाे छ । साेमबार स्थिर रहेकाे चाँदी मंगलबार १५ रुपैयाँ घटेर प्रतिताेला १२६०मा काराेकार भएकाे महासघंले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !