१५ बैशाख २०८१, शनिबार

भोलि विहान प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

प्रकाशित मिति :  13 April, 2021 12:47 pm


काठमाडौं । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएको छन् ।

भोली बिहान ८ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै नयाँ वर्षको शुभकामना तथा सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी दिने भएका छन् ।

ओलीले पछिल्लो राजनीतिक, आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशवासीलाई सम्बोधन गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !