६ जेष्ठ २०८१, आइतबार

सुनकाे मूल्य ३ सयले बढ्याे

प्रकाशित मिति :  15 April, 2021 11:42 am


काठमाडाैं । नेपाली बजारमा याे बर्षकाे पहिलाे काराेबारमा सुनकाे मूल्य ३ सय रुपैयाँले बढेकाे  छ । गत बर्षकाे अन्तिम काराेबारमा ८९ हजार ५ सय रहेकाे छापावाला सुनकाे मूल्य ३ सयले बढेर प्रतिताेला ८९ हजार ८ सयमम काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै तेजावी सुनकाे मूल्य ८९ हजार ३५० रहेकाे छ ।

याे बर्षकाे पहिलाे काराेबारमा चाँदीकाे मूल्य पनि ह्वातै बढेकाे छ । चाँदी प्रतिताेला ३० रुपैयाँ बढेर ताेलाकाे १२९० मा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !