२३ बैशाख २०८१, आइतबार

मंगलबार सुनकाे मूल्य ताेलाकाे ९१ हजार २ सय

प्रकाशित मिति :  27 April, 2021 11:02 am


काठमाडाैं । नेपाली बजारमा हिजाे साेमबार स्थिर रहेकाे छापावाला सुनकाे मूल्य मंगलबार ताेलाकाे १ सयले घटेर प्रतिताेला ९१ हजार २ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै मंगलबार तेजावी सुन प्रतिताेला ९० हजार ७ सय रहेकाे छ ।

मंगलबार चाँदीकाे मूल्य बढेकाे छ । साेमबार स्थिर रहेकाे चाँदी मंगरलबार ५ रुपैँया बढेर प्रतिताेला १३१५मा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !