२४ बैशाख २०८१, सोमबार

सुनकाे मूल्य ७ सयले घट्याे

प्रकाशित मिति :  28 April, 2021 11:05 am


काठमाडाैं । नेपाली बजारमा बुधबार छापावाला सुनकाे मूल्य प्रतिताेला ७ सयले घटेकाे छ । मंगरबार १ सय रुपैँयाले घटेकाे छापावाला सुन बुधबार ७ सयले घटेर प्रतिताेला ९० हजार ५ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै आज तेजावी सुनकाे मूल्य प्रतिताेला ९० हजारमा काराेबार भएकाे छ ।

बुधबार चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी प्रतिताेला १० रुपैँया घटेर ताेलाकाे १३०५ रुपैँयामा काराेबार भएकाे  महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !