२४ बैशाख २०८१, सोमबार

ओरालो लाग्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति :  30 April, 2021 11:56 am


काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ओरोलो लागेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९ सयले घटेर तोलाको ८९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ८९ हजार ४५० रहेको छ ।

सुनसँगै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २० रुपैयाँले घटेर प्रतितोला १२९५मा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !