२४ बैशाख २०८१, सोमबार

सुनकाे मूल्य बढ्याे

प्रकाशित मिति :  4 May, 2021 12:12 pm


काठमाडाें । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य बढेकाे छ । साेमबार ९० हजार ४ सयमा काराेबार भएकाे छापावाला सुनकाे मूल्य मंगलबार प्रतिताेला २ सयले बढेर प्रतिताेला ९० हजार ६ सय रुपैयँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै मंगलबार तेजावी सुनकाे मूल्य ९० हजार १०० रुपैयाँमा काराेबार भएकाे छ ।

आज चाँदीको मूल्य पनि बढेकाे छ । चाँदी प्रतितोला २५ रुपैयाँले बढेर प्रतिताेला १३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !