१५ बैशाख २०८१, शनिबार

३ सयले घट्याे सुन

प्रकाशित मिति :  5 May, 2021 12:06 pm


काठमाडाैं । नेपाली बजारमा बुधबार सुनकाे मूल्य घटेकाे छ । मंगलबार प्रतिताेला ४ सयले बढेकाे छापावाला सुनकाे मूल्य बुधबार प्रतिताेला ३ सयले घटेर ताेलाकाे ९० हजार ३ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै बुधबार तेजावी सुन प्रतिताेला ८९ हजार ८ सयमा काराेबार भइरहेकाे छ ।

आज चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी प्रतिताेला ५ रुपैयाँले घटेर ताेलाकाे १३२०मा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !