१२ बैशाख २०८१, बुधबार

सुनचाँदीकाे मूल्य बढ्याे

प्रकाशित मिति :  10 May, 2021 10:53 am


काठमाडाैं। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ सयले बढेर तोलाको ९२ हजारमा कारोबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।

त्यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । हिजो आईतबार प्रतितोला १३४५मा कारोबार भएको चाँदीको मूल्य आज सोमबार १५ रुपैयाँले बढेर प्रतितोला १३६० पुगेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !