७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि संसद भवन परिसरको दृश्य यस्तो छ [फोटो फिचर]

प्रकाशित मिति :  10 May, 2021 12:49 pm


काठमाडौं । प्रतिनिधि सभाको विशेष अधिवेशन बस्दैछ । अहिले १ बजेपछि सुरु हुने बैठकमा सहभागि हुन प्रतिनिधि सभा सदस्यहरू संसद भवन बानेश्वर जान सुरु गरेका छन् ।

बैठक सुरु हुनुअघि सभामुख अग्निप्रसाद सापकोटाले तयारीबारे निरीक्षण गरेका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन् ।

संसद भवनभित्र छिर्न पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । परीक्षणका क्रममा २८ जना सांसद संक्रमित देखिएपछि उनीहरुलाई मतदानका लागि छुट्टै व्यवस्था गरिएको छ ।

फोटो : सभामुखको सचिवालय



प्रतिक्रिया दिनुहोस !