११ बैशाख २०८१, मंगलबार

सुनकाे मूल्य ४ सयले घट्याे

प्रकाशित मिति :  13 May, 2021 12:02 pm


काठमाडाैं । नेपाली बजारमा बिहिबार सुनको मूल्य ४ सयले घटेको छ । बुधबार ९२ हजारमा कारोबार भएकमे छापावाला सुनको मूल्य बिहिबार प्रतितोला ४ सयले घटेर तोलाको ९१ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज छापावाला सुनको मूल्य ९१ हजार १ सय पुगेको छ ।

बिहिबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको १३३५मा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !