८ बैशाख २०८१, शनिबार

सुनकाे मूल्य स्थिर, चाँदी घट्याे

प्रकाशित मिति :  14 May, 2021 11:41 am


काठमाडाैं । नेपाली बजारमा यो साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहिबार प्रतितोला ९१ हजार ६ मा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार १ सय रुपैयाँ रहेको छ ।

शुक्रबार चाँदीको मूल्य भने सामान्य अंकले घटेकाे छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १३३०मा कारोबार भएको महासंघले जनाएो छ ।



प्रतिक्रिया दिनुहोस !