१४ बैशाख २०८१, शुक्रबार

आज सुनकाे मूल्य ९२ हजार ५ सय, चाँदी १३५०

प्रकाशित मिति :  16 May, 2021 12:16 pm


काठमाडाैं । नेपाली बजारमा जेठ महिनाको पहिलो कारोबारमा सुनको मूल्य बढेको छ । जेठ महिनाकाे पहिलाे काराेबारमा छापावाला सुन प्रतितोला ९ सय रुपैयाँ बढेर ९२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएको छ ।

आज आईतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला २० रुपैयाँले बढेर १३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !