१३ बैशाख २०८१, बिहिबार

प्रतिताेला तीन सयले बढ्याे सुन

प्रकाशित मिति :  17 May, 2021 11:33 am


काठमाडाैं । नेपाली बजारमा साेमबार सुनकाे मूल्य बढेकाे छ । आईतबार ९ सयले बढेर ९२ हजार ५ सयमा काराेबार भएकाे छापावाला सुनकाे मूल्य साेमबार पनि प्रतिताेला ३ सयले बढेर ताेलाकाे ९२ हजार ८ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै आज तेजावी सुनकाे मूल्य प्रतिताेला ९२ हजार ३ सयले काराेबार भएकाे छ ।

साेमबार चाँदीकाे मूल्य पनि बढेकाे छ । आज चाँदी प्रतिताेला ५ रुपैयाँले बढेर १३५५मा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !