१४ बैशाख २०८१, शुक्रबार

सुनकाे मूल्य लगातार उकालाे लाग्दै, प्रतिताेला ९३ हजार ४ सय

प्रकाशित मिति :  18 May, 2021 12:22 pm


काठमाडाैं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ६ सयले बढेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको छ ।

मंगलबार चाँदीको मूल्य पनि ह्रातै बढेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर तोलाको १३९० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १३५५मा कारोबार भएको थियाे ।



प्रतिक्रिया दिनुहोस !