१३ बैशाख २०८१, बिहिबार

रुपन्देहीमा थप ३६१ जनामा कोरोना संक्रमणको पुष्टि, बुटवल र तिलोत्तमामा सबैभन्दा धेरै

प्रकाशित मिति :  18 May, 2021 4:56 pm


रुपन्देही । रुपन्देहीमा थप ३६१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार थप ३६१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमित मध्य बुटवल उपमहानगरपालिकामा १४१ जना रहेका छन् भने तिलोत्तमा नगरपालिकामा १०३ जना संक्रमित भेटिएका छन् । त्यस्तै सिद्धार्थनगर नगरपालिकामा ३६, देवदह नगरपालिकामा ३३ र सैनामैना नगरपालिकामा २२ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको कोरोना संक्रमितको विवरण निम्न अनुसार छ :



प्रतिक्रिया दिनुहोस !