३ जेष्ठ २०८१, बिहिबार

सुनकाे मूल्य प्रतिताेला १ सयले बढ्याे

प्रकाशित मिति :  24 May, 2021 11:48 am


काठमाडाैं । नेपाली बजारमा साेमबार सुनकाे मुल्यमा सामान्य वुद्धि भएकाे  छ । छापावाला सुन प्रतिताेला १ सय रुपैयाँले बढेर ताेलाकाे ९३ हजार ७ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ ।

त्यस्तै आज चाँदीकाे मूल्य ५ रुपैयाँले वुद्धि भएकाे छ । आईतबार प्रतिताेला १३४५ मा काराेबार भएकाे चाँदीकाे मूल्य साेमबार १३५०मा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !