२३ बैशाख २०८१, आइतबार

सुनको मूल्य घट्यो, चाँदी स्थिर

प्रकाशित मिति :  25 May, 2021 10:52 am


काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९३ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मूल्य प्रतितोला २ सयले घटेर प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९३ हजारमा कारोबार भएको छ ।

आज मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १३५०मा कारोबार भएको चाँदी आज मंगलबार पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !