४ जेष्ठ २०८१, शुक्रबार

गरिबी निवारण कोष खारेज

प्रकाशित मिति :  29 May, 2021 5:26 pm


काठमाडौं ।  सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । आर्थिक वर्ष ०७८/ ०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज भएको घोषणा गरेका हुन् ।

लामो समयदेखि गरिवी निवारण गर्नकाल लागि सञ्चालित कोषलाई खारेज गर्दै सरकारले कोषमार्फत लगानी गरेको रकमलाई सहकारीमा रुपान्तरण गर्ने आगामी वर्षको बजेटमार्फत जानकारी गराएको हो ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले गरिवी निवारण कोषमार्फत लगानी भएको १९ अर्ब रकम सहकारी संस्थाको बिउ पूँजीमा रुपान्तरण हुने बताए ।



प्रतिक्रिया दिनुहोस !