४ जेष्ठ २०८१, शुक्रबार

पूर्वपश्चिम रेलमार्गको लागि १० अर्ब ३ करोड बजेट विनियोजन

प्रकाशित मिति :  29 May, 2021 6:14 pm


काठमाडौं । सरकारले पूर्वपश्चिम रेलमार्गको लागि बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७९/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रि विष्णु पौडेलले पूर्वपश्चिम रेलमार्ग आयोजनाका लागि १० अर्ब ३ करोड बजेट विनियोजन गरेको बताए ।

उनले आगामी वर्ष जनकपुर–जयनगरसहितका रेलमार्गमा रेल चलाइने घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !