४ जेष्ठ २०८१, शुक्रबार

सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढ्यो

प्रकाशित मिति :  29 May, 2021 6:30 pm


काठमार्डाैं । सरकारी कर्मचारीको मासिक तलब २ हजार बढेको छ । आर्थिक वर्ष ०७८/०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले राष्टसेवक कर्मचारीको मासिक तलब २ हजार बढाइएको बताए ।



प्रतिक्रिया दिनुहोस !