२० मंसिर २०८२, शनिबार

देशभर ६,०६८ जना कोरोना संक्रमित थपिए,६,८९८ जना निको हुँदा ६८ जनाको निधन

प्रकाशित मिति :  1 June, 2021 5:08 pm


काठमाडौं । देशभर ६०६८ जना कोरोना संक्रमित थपिएका छन् ।

२०,१६५ जनामा गरिएको परीक्षणमा ६,०८५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ६,८९८ छ भने मृतकको संख्या ६८ रहेको छ ।

पछिल्लो समय कोरोना संक्रमित र मृतकको संख्यामा कमी आएको छ । कोरोना निको हुने दर ८०.२ प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !