५ असार २०७८, शनिबार

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश [आदेशसहित]

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार १७:५६


काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो । अदालतले जारी गरेको आदेश :

 

 



प्रतिक्रिया दिनुहोस !