१३ बैशाख २०८१, बिहिबार

आजको मौसमी विवरण यस्तो छ

प्रकाशित मिति :  19 June, 2021 8:36 am


काठमाडौं । प्रदेश १,गण्डकी प्रदेशसहित लुम्बिनीका केही ठाउँमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि समान्य बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भू भागका केही स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाको भनाई छ ।

आज रातीपनि समान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । त्यस्तै देश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।



प्रतिक्रिया दिनुहोस !