४ जेष्ठ २०८१, शुक्रबार

नेप्सेमा आज २ कम्पनीको १६ लाख ६७ हजार बोनस सेयर सुचिकृत

प्रकाशित मिति :  4 July, 2021 5:42 pm


काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज २ कम्पनीका १६ लाख ६७ हजार ७६८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

आज नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंक र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका उक्त बोनस सेयर सुचिकृत भएको हो । जसमा सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता र मिर्मिरे लघुवित्तको ३ लाख ६४ हजार ४४८.३५ बोनस सेयर छन्।

गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई सांग्रिलाले ५ प्रतिशत र मिर्मिरेले ९.१९८८ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।



प्रतिक्रिया दिनुहोस !