११ बैशाख २०८१, मंगलबार

दक्षिण अफ्रिका एनआरएनएमा भट्टराई पुनः अध्यक्ष

प्रकाशित मिति :  1 August, 2021 6:30 pm


दक्षिण अफ्रिका । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति दक्षिण अफ्रिकाको अध्यक्षमा डा. पुष्पराज भट्टराई सर्वसम्मत रुपमा पुनः निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा डा. अभय कार्की , कोषाध्यक्ष डा. दिनेश केसी र सदस्यहरुमा डा. मधु पाण्डे केसी र कल्पना गैरै चयन भएका छन् । डा. गोपाल ज्ञवाली सल्लाहकारमा चयन भएका छन् र अन्य रिक्त पद पछि चयन गरिने अध्यक्ष डा. भट्टराईले जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !