६ बैशाख २०८१, बिहिबार

ओमानमाथि गरिएको प्राणघाती आक्रमणमा इरान रहेको प्रमाण इजरायलसँग रहेको दाबी

प्रकाशित मिति :  1 August, 2021 7:19 pm


काठमाडौं । ओमानमाथि इरानले आक्रमण गरेको प्रमाण इजरायलसँग रहेको दाबी गरिएको छ ।

इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले यस्तो दाबी गरेका हुन् ।

ओमानको सामुद्रिक किनारमा प्रणघाती जहाज आक्रमणको पछाडि इरानको हात रहेको प्रमाण इजरायलसँग रहेको प्रधानमन्त्री बेनेटले बताए ।

साथै उनले यो घटना इरानको आक्रमणका लागि चेतावनी भएको समेत जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !