१५ बैशाख २०८१, शनिबार

सरकारले तोक्यो धानको समर्थन मूल्य

प्रकाशित मिति :  22 September, 2021 6:06 pm


काठमाडौं । सरकारले चालू आर्थिक वर्ष ०७८/७९ का लागि धानको न्युनतम समर्थन मूल्य तोकेको छ । यो वर्ष मोटा धानको मूल्य प्रतिक्वीन्टल २ हजार ७ सय ५२ र मध्यम धानको प्रतिक्वीन्टल २ हजार ९ सय २ रुपैया तोकिएको हो ।

गत भदौ २९ गतेको निर्णय अनुसार चालू आर्थिक वर्षका धानको समर्थन मूल्य तोकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले बताए ।

तोकिएको नयाँ मूल्य दुुबै प्रकारका धानको मूल्य गत वर्षको तुलनामा प्रतिक्वीन्टल १७ रुपैया बढी हो



प्रतिक्रिया दिनुहोस !